निःशुल्क आयुर्वेद विशेषज्ञ शिविर

Government of Nepal

प्रादेशिक आयुर्वेद अस्पताल ,लखनपुर ,झापाले एक दिने विशेषज्ञ आयुर्वेद शिविर सञ्चालन चुलाचुली गाउँपालिका ,इलाममा मिति २०८२् चेैत्र २१ गते सञ्चालन गरेको छ।